Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



अन्य सेवाहरु

एबीबी सेवा

नेपाल बैंकको ३६ वटा शाखाहरु एबीबी संजालमा आबद्ध छन् । देशको विभिन्न भौगोलिक क्षेत्रहरु ओगटेको यो संजाल देशकै सबैभन्दा ठूलो एबीबी सेवाको संजाल हो । एबीबी संजाल भित्र नेपाल बैंकमा खाता भएका ग्राहकहरुले संजाल भित्रका कुनै पनि शाखाबाट पैसा राख्न र झिक्ने कार्य गर्न गराउन सक्दछन् । हाल एबीबी संजाल अन्तर्गत भएका शाखाहरु निम्नानुसार छन् ।

१. काठमाडौं बैकिङ अफिस
२. सिटि अफिस पोखरा
३. सिटि अफिस बिरगञ्ज
४. सिटि अफिस जनकपुर
५. सिटि अफिस नारायणघाट
६. सिटि अफिस नेपालगञ्ज
७. सिटि अफिस विराटनगर
८. बुटवल
९. भेडासिं
१०. डिल्लिबजार
११. कालिमाटी
१२. बालाजु
१३. लाजिम्पाट
१४. क्षेत्रपाटी
१५. चावहिल
१६. सुन्धारा
१७. कान्तिपथ
१८. पाटन
१९. कुपण्डोल
२०. जावलाखेल
२१. भक्तपुर
२२. बनेपा
२३. किर्तिपुर
२४. गावाहाल
२५. इटहरी
२६. पृथ्वीचोक
२७. बाग्लुङ
२८. दमक
२९. दमौली
३०. भैरहवा
३१. धरान
३२. हेटौंडा
३३. बिर्तामोड
३४. त्रिशुली
३५. धनगढी
३६. दाङ्ग
३७. ढम्बोजी




सेफ डिपोजिट भल्ट | व्यापार वित्त


सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड