Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड

Email to a friendBookmark this pagePrint Version


एटिएम / देबिड कार्ड

एस-सी-टी सँग आबद्ध भएर नेपाल बैंकले एटिएम सेवाको शुरुवात गरेको छ । नेपाल बैंकको आफ्नै संजाल धेरै ठूलो भएको र यसमा थप एस-सी-टीको अन्तर बैंक संजाल पनि जोडिने भएकोले ठूलो संख्यामा ग्राहकहरुले एटिएम सेवा प्रयोग गर्न पाउने छन् । नेपाल बैंकको एटिएम कार्ड बैंकले स्थापना गरेको आफ्नै एटिएम आउटलेट बाहेक एस-सी-टीको लोगो भएको जुनसुकै एटिएम आउटलेटमा पनि प्रयोग गर्न सकिनेछ । नेपाल बैंक एटिएम कार्ड प्रयोग गरेर ग्राहकहरुले पैसा झिक्न बाहेक, ब्यालेन्स थाह पाउन तथा कार्ड मार्फत POS सेवा प्रयोग गरेर सामान खरीद गर्न पनि सक्नेछन् ।

कार्ड सम्बन्धि विस्तृत विवरण अंग्रेजी भर्सनको एटिएम लिंकमा राखिएको छ । कृपया यहाँ क्लिक गरी अंग्रेजी भर्सनमा जानुहोस् ।

नेपाल बैंकबाट एटिएम कार्ड प्राप्त गर्नको लागि यहाँ क्लिक गरी फर्म डाउनलोड गर्नुहोस् र भरेर आफ्नो खाता भएको शाखामा बुझाउनुहोस् ।


सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड