Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड

Email to a friendBookmark this pagePrint Version


अतिरिक्त समय बैंकिङ सेवा

सन्ध्याकालिन काउन्टर भएका शाखाहरु

  • काठमाडौं बैंकिङ अफिस
  • कान्तिपथ
  • जाउलाखेल
  • चाबहिल
  • ललितपुर (गावाहाल)
  • बनेपा
  • सिटि अफिस बिराटनगर
  • सिटि अफिस बिरगन्ज
  • सिटि अफिस खस्यौली
  • सिटि अफिस नेपालगन्ज
  • पृथ्वीचोक

शनिबार खुल्ने शाखाहरु

  • सन्ध्याकालिन काउन्टर भएका माथिका सबै शाखाहरु
  • बिराटनगर बजारअड्डा शाखा
  • बिरगन्ज आदर्शनगर शाखा

फरक दिनमा बिदा भएका शाखाहरु

  • बिराटनगर बजारअड्डा शाखा - मंगलबार
  • बिरगन्ज आदर्शनगर शाखा - आइतबार

अतिरिक्त समयको तालिका

समय कार्तिक १६ देखि माघ १५ माघ १६ देखि कार्तिक १५
आइतबार देखि विहिबार १४ : ०० दिउँसो - १७ : ०० बेलुकी १३ : ०० दिउँसो - १८ : ०० बेलुकी
शुक्रबार १३ : ३० दिउँसो - १६ : ०० बेलुकी १३ : ३० दिउँसो - १६ : ०० बेलुकी
शनिबार १० : ०० बिहान - १३ : ०० दिउसो १० : ०० बिहान - १४ : ०० दिउसो
सरकारी बिदा (KBO बाट) १० : ०० बिहान - १३ : ०० दिउसो १० : ०० बिहान - १४ : ०० दिउसो





गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड