 |


 |

ई-बैंकिङ्ग
सामान्य जानकारी
अब नेपाल बैंक लिमिटेड कम्प्युटरको एउटा क्लिक टाढा मात्र छ । तपाइँ जहाँ भए पनि
नेपाल बैंकमा रहेको आफ्नो खाता आफ्नो कम्प्युटरको डेस्कटपबाट हेर्न सक्नुहुन्छ ।
हाम्रो मुल्यवान ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यले विभिन्न सेवा सहितको नेपाल
बैंक इन्टरनेट बैंक सेवा शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौं। ब्यालेन्स
हेर्ने, चेक स्टप गर्ने, चेक इस्यु गर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने आदि नेबैलि
इन्टरनेट बैंकिङ का केही सुविधा हुन् ।
नेपाल बैंक इन्टरनेट बैंकिङ् सर्भिसको लागि गर्नु पर्ने कार्यहरु
- नेपाल बैंक इन्टरनेट बैंकिङ फर्म डाउनलोड गर्नुहोस्: यहाँ क्लिक गर्नुहोस् ।
- सम्पूर्ण रुपमा फर्ममा भएको विवरण भर्नुहोस् ।
- उक्त फर्म तपाइँको खाता भएको नेपाल बैंकको कम्प्युटराइज शाखामा दिनुहोस् ।
उक्त फर्म प्राप्त भएपछि तपाइँको इन्टरनेट बैंकिङ खाता खोलिनेछ र तपाइँको युजर नेम
र पासवर्ड फर्ममा उल्लेखित इमेल ठेगानामा अन्य विवरण सहित पठाइनेछ ।
|
|
|
सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४
पूरा सम्पर्क विवरण हेर्नुहोस् ।
|
 |