 |
|
|
|
 |


 |

अन्य सेवाहरु
सेफ डिपोजिट भल्ट
"तपाईको बहुमुल्य सामानहरुको सबैभन्दा उत्तम सुरक्षा"
हामी तपाईका बहुमुल्य सामानहरु तपाईको घर वा व्यवसाय भन्दा भिन्न तथा सुरक्षित
स्थान जहां चोरी तथा आगोबाट सबैभन्दा सुरक्षित तवरले राखिदिन्छौं । "यदि यो सामान
मैले हराएँ भने त म ठूलै समस्यामा पर्छु" भन्ने लाग्ने किसिमका बहुमुल्य सामानहरु
राख्न नेपाल बैंक लिमिटेड यहाँहरुलाई सेफ डिपोजिट भल्टको सेवा प्रदान गर्दछ ।
जस्तैस बीमा पोलिसी, जन्म दर्ता प्रमाणपत्र, जस्ता पारिवारिक अभिलेख, तमसुक,
उपाधिहरु, धितो, लिज, करार, वोण्ड, निक्षेप प्रमाणपत्र जस्ता महत्वपर्ूण्ा
कागजातहरु सुरक्षीत राख्न यो सेवा लिन सक्नु हुन्छ ।
अग्नि तथा चोरीको हकमा अन्य सामानहरु गहना, तक्मा, लोपोन्मूख हुलाक टिकट र
महत्वपूर्ण फोटोका नेगेटिभहरु समेत सेफ डिपोजिट भल्टमा राख्न सक्नु हुन्छ ।
सेफ डिपोजिट भल्टको भाडादर
| प्रकार |
उचाई |
चौर्डाई |
गहिर्राई |
भाडा (वाषिर्क) / वाषिर्क भाडादर |
| A |
११५ मि.मि. |
१५० मिम |
५१७ मिमि |
रु. १५००/- |
| B |
१४८ मि.मि. |
१८४ मिमि |
५१७ मिमि |
रु. १८००/- |
| C |
११५ मि.मि. |
३३० मिम |
५१७ मिम |
रु. २१००/- |
| D |
१७८ मि.मि. |
२३८ मिम |
५१७ मिम |
रु. २५००/- |
| E |
१४५ मि.मि. |
४०१ मिम |
५१७ मिमि |
रु. २७००/- |
| F |
२६६ मि.मि. |
३३० मिम |
५१७ मिम |
रु. ३३००/- |
| G |
१७८ मि.मि. |
५०६ मिमि |
५१७ मिमि |
रु. ३८००/- |
| H |
३१४ मि.मि. |
४०१ मिम |
५१७ मिमि |
रु. ४७००/- |
| I |
३९४ मि.मि. |
५०६ मिमि |
५१७ मिम |
रु. ५५००/- |
लकर सुविधा भएका शाखाहरु
सेफ डिपोजिट भल्ट |
व्यापार वित्त
|
|
|
सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४
पूरा सम्पर्क विवरण हेर्नुहोस् ।
|
 |