Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



निक्षेप

मुद्दती खाता

विशेषताहरु :
  • मुद्दती खाता न्युनतम मौज्दात रु................... राखेर खोल्न सकिन्छ ।
  • समयावधिको आधारमा भुक्तानी दिईने ।
  • भुक्तानी दिने समयभन्दा अघि नै मुद्दती निक्षेप निकाल्नु परेमा हर्जना लाग्नेछ ।
  • व्याज त्रैमासिकरुपमा भुक्तानी दिइनेछ ।
  • वचत खातामा रहेको व्याजमा आयकर ऐन, २०५८ अनुसार श्रोतमा करकट्टी गरिन्छ ।
  • नोमिनेसन सुविधा उपलब्ध छ ।
  • विशेष गोपनियताको प्रत्याभुति दिईन्छ ।

मुद्दती निक्षेपको समयावधि
  • ३ महिना
  • ६ महिना
  • ९ महिना
  • १ वर्ष
  • २ वर्ष
  • २ वर्षन्दा माथी

प्रचलित व्याजदर (प्रति वर्ष) : ६ महिना
  • ३ महिने
  • ६ महिने
  • ९ महिने
  • १ वर्ष
  • २ वर्ष
  • २ वर्षन्दा माथी
यो व्याजदर परवर्तित बजार मुल्यअनुसार परिवर्तन हुन सक्दछ ।

वैधता :
  • व्यक्तिगत,
  • नावालक,
  • ट्रष्ट,
  • संगठनहरु,
  • क्लवहरु,
  • सोर्साईटी

कागजातहरु :
खाता खोल्न अनुरोध गर्दा निम्नानुसारका कागजातहरुको प्रमाणित प्रतिहरु पेश गर्नु पर्दछ ।

व्यक्तिगत खाता :
  • नागरिकताको प्रमाणपत्र र परिचयपत्र
  • प्रमाणपत्र/राहदानी/अन्य परिचयपत्र/स्थायी लेखा नं. कार्ड

नावालक :
सम्वन्धित कागजातहरुमा अभिभावकत्व प्रमाणित हुनु पर्ने ।

इच्छा पत्र :
  • इच्र्छाईएको व्यक्तिको फोटो
  • इच्र्छाईएको व्यक्तिको दस्तखत

क्लव/सोर्साईटी/संगठनहरु :
  • दर्ता प्रमाणपत्रको प्रति
  • विनियमावलीको प्रति
  • खाता खोल्न एवं संचालनार्थ गरिएको निर्णयको प्रति
  • सदस्यहरुको सूची

संस्थागत निकाय :
  • संगठन प्रमाणपत्र
  • कम्पनीको प्रबन्धपत्र तथा नियमावली
  • खाता खोल्न तथा संचालन गर्न संचालक समितिले गरेको निर्णय
  • कम्पनीको छापको नमूना
  • बोर्ड संचालकहरुको नाम

साझेदारी खाता :
  • साझेदारी दर्ता प्रमाणपत्र
  • साझेदारी तमसुकको प्रति (कुनै भए)

प्रोप्राईटरसीप खाता :
  • दर्ता प्रमाणपत्र
  • प्रोप्राईटरको परिचय



चल्ती खाता | वचत खाता | मुद्दती खाता | अन्य खाताहरु




गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड