 |
|
|
|
 |


 |

कर्जा/अग्रिम भुक्तानी
उपभोक्ता कर्जा
गाडी कर्जा
यो कर्जा,
- नयाँ सवारी साधन खरिद गर्न,
- पुरानो तथा प्रयोगमा आएको सवारी साधन खरिद गर्न (निजी प्रयोगको लागि मात्र)
- स्वाप गर्न (निजी तथा व्यवसायिक प्रयोगको लागि) उपलब्ध गर्राईन्छ ।
शाखाहरु :
गाडीकर्जा निम्नानुसारका शाखाहरुबाट लिन सकिन्छ :
| शहर |
शाखा |
शहर |
शाखा |
| काठमाण्डौं |
काठमाण्डौं बैंकिङ्ग अफिस |
ललितपुर |
गावहाल |
| भक्तपुर |
भक्तपुर शाखा |
बनेपा |
बनेपा शाखा |
| बीरगंज |
सि.अ.बीरगंज |
नारायणगढ |
सि.अ.नारायणगढ |
| हेटौंडा |
सि.अ.हेटौंडा |
जनकपुर |
सि.अ.जनकपुर |
| बिराटनगर |
सि.अ.बिराटनगर |
इटहरी |
इटहरी शाखा |
| धरान |
सि.अ.धरान |
पोखरा |
सि.अ.पोखरा |
| बुटवल |
सि.अ.खस्यौली |
भैरहवा |
सिर्द्धार्थनगर शाखा |
| नेपालगंज |
सि.अ. नेपालगंज |
धनगढी |
धनगढी शाखा |
योग्यता :
गाडी कर्जा लिनका लागि देहाय अनुसारका अवस्थाहरु पुगेको हुनु पर्नेछ ।
- यो कर्जा नेपाली नागरिकहरुलाई मात्र उपलब्ध गर्राईनेछ ।
- यो कर्जा जुनसुकै तलब तथा स्व-रोजगार व्यक्ति एवं कम्पनीहरुलाई उपलब्ध गर्राईनेछ
।
- नियमित तथा स्थायी आम्दानीको श्रोत भएका व्यक्तिहरुलाई यो कर्जा उपलब्ध गर्राईनेछ
।
- ऋणी तथा ग्यारेण्टी दिने व्यक्ति नेपाल राष्ट्र बैंकको कालोसूचीमा सूचिकृत भएको
हुनु हुदैंन ।
- व्यक्तिको हकमा, ऋणी कम्तीमा २१ वर्षउमेर पुगेको तथा कर्जा भुक्तानी गर्ने अन्तिम
समयमा ६० वर्षननाघ्ने हुनु पर्दछ । अवकाश प्राप्त गर्ने उमेर कर्जा भुक्तान गर्ने
अवधि भन्दा बढी हुनुपर्नेछ ।
- तलबमा काम गर्ने व्यक्तिहरुको हकमा कम्तीमा तीन वर्षो कार्यानुभव भएको हुनु पर्दछ
।
- कम्पनी वा र्फम कम्तीमा विगत तीन वर्षेखि संचालनमा रहेको हुनु पर्दछ ।
- कम्पनी/र्फमको तर्फाट कर्जा लिने व्यक्ति कम्पनी/र्फमद्धारा आधिकारिकता प्राप्त
हुनु पर्नेछ ।
कर्जा सीमा :
| अधिकतम कर्जा रकम : |
रु. २५,००,००० |
| न्युनतम कर्जा रकम : |
रु. २,००,००० |
| कर्जा अंश |
निजी (नयाँ) |
निजी (प्रयोगमा आएको) |
व्यवसायिक |
अन्य वित्तीय संस्थाबाट स्वाप गर्न |
| कोटेशन मुल्यको ८०% सम्म |
मुल्यांकनको ७०% कोटेशन मुल्यसम्म |
डिलरको कोटेशन मुल्यको
८०% सम्म (बडी बनाउनु पर्ने भएमा बढी विर्ल्र्डसको कोटेशन मुल्यको ८०% समेत) |
बाँकी
कर्जा रकमको १००% सम्म |
| कर्जा अवधि |
|
निजी (नयाँ) |
निजी (प्रयोगमा आएको) |
व्यवसायिक |
अन्य वित्तीय संस्थाबाट
स्वाप गर्न |
| न्युनतम वर्ष |
२ |
२ |
२ |
२ |
| अधिकतम वर्ष |
७ |
४ |
५ |
६ |
| व्याजदर(%) |
कर्जा अवधी (वर्ष) |
निजी (नयाँ) |
निजी (प्रयोगमा आएको) |
व्यवसायिक |
अन्य
वित्तीय संस्थाबाट स्वाप गर्न |
| ७ वर्षसम्म |
७ |
- |
- |
- |
| ६ वर्षसम्म |
- |
- |
- |
७ |
| ५ वर्षसम्म |
६.५ |
- |
९ |
- |
| ४ वर्षसम्म |
- |
७ |
- |
- |
| ३ वर्षसम्म |
- |
- |
९ |
६.५ |
कारवाही दस्तुर :
कर्जा आवेदन दर्ता गर्ने समयमा अन्य आवश्यक कागजातहरुको साथमा लगानी गरिने रकमको १%
रकम शुरुमा नै कारवाही दस्तुर स्वरुप लिईन्छ । कर्जा स्वीकृत नभएमा उक्त रकम फिर्ता
गरिनेछ ।
अग्रिम भुक्तानी दस्तुर :
यदि कर्जा रकम कर्जा अवधिको एक तिहाई अवधिभित्रै भुक्तानी गरिएमा त्यसरी अग्रिम
भुक्तानी गरिएको कर्जा रकमको २% रकम अग्रिम भुक्तानी चार्ज वापत लिईन्छ । तर, कर्जा
अवधिको एक तिहाई अवधि भन्दा पछाडी सम्पूर्ण कर्जा भुक्तानी गरेमा त्यस प्रकारको
चार्ज लगाईने छैन ।
| आवश्यक कागजातहरु : |
| Y = चाहिन्छ; N = चाहिदैन; O = स्वेच्छिक |
| कागजातहरु |
स्व-रोजगार |
तलबी व्याक्ति |
कम्पनी/र्फम |
| परिचय : |
| आवेदकको पासपोर्ट र्साईजको २ प्रति फोटो |
Y |
Y |
Y |
| आवेदक तथा ग्यारेन्टी दिने व्यक्तिको नागरिकता वा राहदानीको प्रतिलिपि |
Y |
Y |
Y |
| सवारी साधन चालक इजाजत पत्रको प्रतिलिपि |
O |
O |
O |
| दर्ता प्रमाणपत्र प्रतिलिपि |
N |
N |
Y |
| संचालन स्वीकृतिको प्रतिलिपि |
O |
O |
O |
| कर/प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि |
N |
N |
Y |
| आय आर्जनको प्रमाण : |
| १० दिनभन्दा पछाडिको तलवको सक्कल प्रमाण |
N |
Y |
N |
| करार सम्झौताको प्रतिलिपि |
N |
O |
O |
| भाडा करारको प्रतिलिपि |
O |
O |
N |
| विगत तीन महिनाको सक्कल बैंक स्टेटमेण्ट |
O |
O |
O |
| विगत तीन वर्षो वित्तीय विवरणको प्रतिलिपि |
Y |
N |
Y |
| अन्य : |
| सवारीको सक्कल कोटेशन तथा बडी बनाउनु पर्ने भएमा बडी विल्डरको सक्कल
कोटेशन । डिलरबाट प्राप्त भएको आवेदकको नाम उल्लेख गरिएको कोटेशनको फ्याक्स कपि पनि
स्वीकार गरिनेछ । |
Y |
Y |
Y |
| आवेदक तथा निजको रोजगारदाता बिच भएको करार सम्झौताको प्रतिलिपि |
N |
O |
O |
| भाडा सम्बन्धि करार गरेको भए सो को प्रतिलिपि |
Y |
Y |
Y |
| विगत ६ महिनाको सक्कल बैंक स्टेटमेण्ट |
Y |
Y |
Y |
| विगत तीन वर्षो लेखा परिक्षण भएको वित्तिय विवरण |
O |
O |
O |
| प्रयोगमा आएका सवारी साधनको लागि मात्र : |
| प्रयोगमा रहेको कारको शो रुमको सक्कल इभ्वाई/प्रमाणित प्रति |
Y |
Y |
Y |
| मूल्यांकनकर्ताले गरेको साधानको मूल्यांकन रिपोर्ट |
Y |
Y |
Y |
पुनश्च :
- सबै कम्पनीहरुले कर्जा सुविधाको लागि बैंकसंग कर्जा/सुरक्षणका कागजातहरु सम्बन्धी
कार्य सम्पादन गर्न अख्तियारी दिएको बोर्डको
निर्णय पेश गर्नु पर्नेछ ।
- संचालक समितिको
निर्णयबाट कर्पोरेट ग्यारेण्टी र्समर्थन गरिनु पर्दछ ।
- यो र्फम बुझाउदा रुजु गर्नका लागि सक्कल प्रमाणपत्रहरु पनि पेश गर्नु पर्नेछ ।
- तलब प्रमाणपत्र अफिसको छाप लागेको लेटरहेडमा खुद तलब, पद, सेवा अवधि, अवकाश हुने
वा करार सकिने मिति, रोजगारीको प्रकार (स्थायी/अस्थायी) उल्लेख भएको हुनु पर्नेछ ।
यसमा सम्बन्धीत हस्ताक्षरीले नाम तथा पद उल्लेख गरी हस्ताक्षर गरेको हुनु पर्नेछ ।
- बैंकले आफ्नो स्व.विवेकले अन्य थप कागजातहरु पनि माग गर्न सक्नेछ ।
- व्यवसायिक सवारी साधनहरुको हकमा, आयको विस्तृत विवरण तथा सवारी साधनको
खर्च(स्कीम) पनि पेश गर्नु पर्नेछ ।
- कर्जा स्वापिङ्गका निमित्त, हालको बैंक तथा वित्तीय संस्थाको कर्जा विवरण
अनिवार्यरुपमा पेश गर्नुपर्नेछ ।
शैक्षिक कर्जा |
निजी कर्जा |
गाडी कर्जा |
मार्जिन लेण्डिङ्ग |
घरकर्जा
व्यवसायिक कर्जा |
उपभोक्ता कर्जा
|
|
|
सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४
पूरा सम्पर्क विवरण हेर्नुहोस् ।
|
 |