 |
|
|
|
 |


 |

कर्जा/अग्रिम भुक्तानी
उपभोक्ता कर्जा
घरकर्जा
यो कर्जा :
- जग्गा खरिद गर्न,
जग्गा खरिद गरी
- त्यसमा घर बनाउन,
- बनाईएको घर खरिद गर्न,
- बिर्ल्र्डस वा डेभलपर्सले बनाएको घर खरिद गर्न,
- घरलाई मर्मत संभार, परिवर्तन तथा बढाउन,
- आफ्नो जग्गामा घर बनाउन,
- अर्को बैंक तथा वित्तीय संस्थामा रहेको घरकर्जालाई स्वाप गर्न प्रदान गरिन्छ ।
|
|
शाखाहरु :
ने.बैं.लि.घरकर्जा निम्नानुसारका शाखाहरुबाट लिन सकिन्छ :
| शहर |
शाखा |
शहर |
शाखा |
| काठमाण्डौं |
काठमाण्डौं बैंकिङ्ग अफिस |
ललितपुर |
गावहाल |
| भक्तपुर |
भक्तपुर शाखा |
बनेपा |
बनेपा शाखा |
| बीरगंज |
सि.अ.बीरगंज |
नारायणगढ |
सि.अ.नारायणगढ |
| हेटौंडा |
सि.अ.हेटौंडा |
जनकपुर |
सि.अ.जनकपुर |
| बिराटनगर |
सि.अ.बिराटनगर |
इटहरी |
इटहरी शाखा |
| धरान |
सि.अ.धरान |
पोखरा |
सि.अ.पोखरा |
| बुटवल |
सि.अ.खस्यौली |
भैरहवा |
सिर्द्धार्थनगर शाखा |
| नेपालगंज |
सि.अ. नेपालगंज |
धनगढी |
धनगढी शाखा |
ग्राहृयता/योग्यता :
घरकर्जा लिनका लागि निम्नानुसारको परिधिमा रहेको हुनु पर्दछ :
- नियमित तथा स्थायी आम्दानीको श्रोत भएका व्यक्तिहरुलाई यो कर्जा उपलब्ध गर्राईन्छ
। यो कर्जा जुनसुकै तलब तथा स्व-रोजगार भएका व्यक्तिहरुलाई दिन सकिन्छ ।
- यो कर्जा नेपाली नागरिकहरुलाई मात्र दिईन्छ ।
- नगरपालिका क्षेत्रभित्र नपर्ने घर/जग्गामा लगानी गरिनेछैन । जेभएतापनि,
काठमाण्डौं, ललितपुर तथा भक्तपुर जिल्लाका गा.वि.स.हरुलाई भने यो कर्जा उपलब्ध
गराउन सकिन्छ तर त्यसको लागि सम्बन्धित शाखाहरुबाट उपयुक्त प्रमाण जुटाउनु पर्दछ ।
- निर्माण हुने/खरिद गरिनेर्/मर्मत संभार गरिने/परिवर्तन गरिने/बर्ढाईने घर र/वा
जग्गासम्म पुग्ने मोटरबाटो (न्युनतम ८ फिट चौडा) हुनुर्पर्दछ । त्यस प्रकारको बाटो
ब्लु प्रिन्टमा स्पष्ट देखिने वा सम्बन्धित निकाय (जस्तै : वडा कार्यालय) बाट
प्रमाणित भएको हुनु्पर्दछ । जेभएतापनि, मोटरबाटो नपुगेको जग्गा र/वा घरको लागि पनि
यो कर्जा उपलब्ध गराउन सकिन्छ तर त्यसको लागि आवेदक/ऋणीले मोटरबाटो पुगेको अन्य
घरजग्गा थप सुरक्षणको रुपमा उपलब्ध गराउनु पर्दछ । त्यस प्रकारको सुरक्षणले कर्जाको
न्युनतम १००% कभर गरेको हुनु्पर्दछ । धितोमा दिईएको जग्गा/घर नगरपालिका
क्षेत्रभित्र हुनु्पर्दछ । तर काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाका गा.वि.स.मा
रहेका जग्गा/घरहरुका हकमा भने यदि त्यस्ता जग्गा/घर गा.वि.स.मा परेको भए सम्बन्धित
शाखाको त्यसको प्रमाणित गरी प्र.का.कन्जुमर लेण्डिङ्ग युनिटबाट स्वीकृति लिनु पर्दछ
।
- ऋणी तथा ग्यारेण्टी दिने व्यक्ति नेपाल राष्ट्र बैंकको कालोसूचीमा सूचिकृत भएको
हुनु हुदैंन ।
- तलबमा काम गर्ने तथा स्व-रोजगार व्यक्तिहरुको हकमा कम्तीमा तीन वर्षो कार्यानुभव
भएको हुनु पर्दछ ।
- स्व-रोजगार व्यक्तिहरुको हकमा कम्पनी वा र्फम न्यूनतम पनि विगत तीन वर्षेखि
संचालनमा रहेको हुनु पर्दछ ।
- ऋणी कम्तीमा २१ वर्षउमेर पुगेको तथा कर्जा भुक्तानी गर्ने अन्तिम समयमा ६०
वर्षननाघ्ने हुनु पर्दछ ।
कर्जा सीमा :
| अधिकतम कर्जा रकम : |
रु. ५०,००,०००/- |
| |
घरजग्गा खरिद
|
पुननिर्माण/आधुनिकिकरण/वृद्धि
|
जग्गा खरिद गरी त्यसमा भवन बनाउन
|
आफ्नो
जग्गामा भवन बनाउन
|
घर कर्जा स्वाप गर्न
|
| न्युनतम कर्जा रकम |
रु. ४,००,०००
|
रु. २,००,०००
|
रु. ४,००,०००
|
रु. ४,००,०००
|
रु. ४,००,०००
|
| कर्जा अंश |
राजिनामा मूल्यको ७०% वा बैकबाट स्वीकृति प्राप्त मुल्याकंनकर्ताले
मुल्याकंन गरेको मुल्यमा जुन कम हुन्छ त्यही रकम
|
जग्गाको लागि : राजिनामा मूल्यको
७०% वा बैकबाट स्वीकृति प्राप्त मुल्याकंनकर्ताले मुल्याकंन गरेको मुल्यमा जुन कम
हुन्छ त्यही रकम
भवनको हकमा :
बैंकबाट स्वीकृति प्राप्त मुल्याकंनकर्ताले मुल्याकंन
गरेको ७०% सम्मको निर्माण लागत
|
बैंकबाट स्वीकृति प्राप्त मुल्याकंनकर्ताले
मुल्याकंन गरेको ७०% सम्मको निर्माण लागत
|
बैंकबाट स्वीकृति प्राप्त
मुल्याकंनकर्ताले मुल्याकंन गरेको ७०% सम्मको निर्माण लागत
|
बाँकी कर्जाको १००% रकम
|
| समायावधि (न्युनतम वर्ष)
|
२
|
२
|
२ |
२ |
२ |
| समायावधि (अधिकतम वर्ष)
|
२०
|
१०
|
२० |
२० |
१७ |
| व्याज दरः
|
समायवधि
५ वर्षम्म
१० वर्षम्म
१५ वर्षम्म
२० वर्षम्म
|
व्याजदर (%)
७.५
८.०
९.०
१०.०
|
कारवाही दस्तुर :
कर्जा आवेदन दर्ता गर्ने समयमा अन्य आवश्यक कागजातहरुको साथमा लगानी गरिने रकमको १%
रकम शुरुमा नै कारवाही दस्तुर स्वरुप लिईन्छ । कर्जा स्वीकृत नभएमा उक्त रकम फिर्ता
गरिनेछ ।
अग्रिम भुक्तानी दस्तुर :
यदि कर्जा रकम कर्जा अवधिको एक तिहाई अवधिभित्रै भुक्तानी गरिएमा त्यसरी अग्रिम
भुक्तानी गरिएको कर्जा रकमको २% रकम अग्रिम भुक्तानी चार्ज वापत लिईन्छ । तर कर्जा
अवधिको एक तिहाई अवधि भन्दा पछाडी सम्पूर्ण कर्जा भुक्तानी गरेमा त्यस प्रकारको
चार्ज लगाईने छैन ।
| आवश्यक कागजातहरु : |
| Y = चाहिन्छ; N = चाहिदैन; O = स्वेच्छिक |
| कागजातहरु |
स्व-रोजगार |
तलबी व्याक्ति |
| परिचय : |
| आवेदक तथा सह आवेदकको पासपोर्ट र्साईजको २ प्रति फोटो |
Y |
Y |
| आवेदक तथा ग्यारेन्टी दिने व्यक्तिको नागरिकता वा राहदानीको प्रतिलिपि |
Y |
Y |
| दर्ता प्रमाणपत्रका साथमा कर/प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि |
O |
O |
आय आर्जनको प्रमाण : |
| तलब भत्ताको सक्कल प्रमाणपत्र |
N |
Y |
| कर/प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि आय आर्जनको प्रमाण : |
N |
N |
| आय आर्जनको प्रमाण : |
| तलब भत्ताको सक्कल प्रमाणपत्र |
N |
Y |
| कर/प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि आय आर्जनको प्रमाण : |
N |
O |
| १० दिनभन्दा पछाडिको तलवको सक्कल प्रमाण |
O |
O |
| करार सम्झौताको प्रतिलिपि |
O |
O |
| भाडा करारको प्रतिलिपि |
Y |
N |
| विगत तीन महिनाको सक्कल बैंक स्टेटमेण्ट |
O |
O |
| विगत तीन वर्षो वित्तीय विवरणको प्रतिलिपि |
Y |
N |
| अन्य : |
| सवारीको सक्कल कोटेशन तथा बडी बनाउनु पर्ने भएमा बडी विल्डरको सक्कल कोटेशन ।
डिलरबाट प्राप्त भएको आवेदकको नाम उल्लेख गरिएकोे कोटेशनको फ्याक्स कपि पनि स्वीकार
गरिनेछ । |
Y |
Y |
पेन्सनवालाको नाम, रकम तथा वैधानिक रहने अवधि उल्लेख भएको पेन्सन बुक वा
परिचयपत्रको प्रतिलिपि
|
|
|
आवेदक तथा निजको रोजगारदाता बिच भएको करार सम्झौताको प्रतिलिपि
|
N |
O |
| भाडा सम्बन्धि करार गरेको भए सो को प्रतिलिपि |
Y |
Y |
| विगत ६ महिनाको सक्कल बैंक स्टेटमेण्ट |
Y |
Y |
विगत तीन वर्षो लेखा परिक्षण भएको वित्तिय विवरण
|
N |
N |
| अन्य ः |
वडा कार्यालयबाट बिक्रेताको अंशियार उल्लेख भएको सक्कल पत्र
|
Y |
Y |
हाउजिङ्ग कम्पनीको सक्कल कोटेशन
|
Y |
Y |
जग्गाको नापी नक्सा (ब्लू प्रिन्ट) को प्रतिलिपि
|
Y |
Y |
बनाईसकेको घर खरिद गरेको अवस्थामा नगरपालिका वा गाविसबाट दिईएको निर्माण सम्पन्न
प्रमाणपत्रको प्रतिलिपि
|
Y |
Y |
प्राईभेट सेलको हकमा सक्कल प्राईभेट सेल एग्रीमेन्ट
|
Y |
Y |
नियमावली तथा प्रबन्धपत्रको प्रतिलिपि
|
Y |
N |
आवेदकको कन्सल्टेन्सीले गरेको अनुमानित मूल्यको विस्तृत फाँटवारीको प्रतिलिपि
|
Y |
Y |
जग्गाको लालपर्ुजाको प्रतिलिपि
|
Y |
Y |
पछिल्लो पटक मालपोत तिरेको रसिदको प्रतिलिपि
|
Y |
Y |
नक्सा पासको प्रतिलिपि
|
Y |
Y |
राजिनामाको प्रतिलिपि
|
Y |
Y |
चारकिल्ला प्रमाणितको सक्कल
|
Y |
Y |
घर निर्माण इजाजत पत्र
|
Y |
Y |
घर बढाउन तथा पुनउत्थान/आधुनिकिकरण गर्न नगरपालिकाले दिएको स्वीकृति पत्र (आवश्यक
परेमा)
|
Y |
Y |
पुनश्च :
- कर्पोरेट ग्यारेन्टीको हकमा संचालक समितिको निर्णयबाट समर्थन गरिएको हुनु पर्नेछ
।
- यो र्फम बुझाउदा रुजु गर्नका लागि सक्कल प्रमाणपत्रहरु पनि पेश गर्नु पर्नेछ ।
- तलब प्रमाणपत्र अफिसको छाप लागेको लेटरहेडमा खुद तलब, पद, सेवा अवधि, अवकाश हुने
वा करार सकिने मिति, रोजगारीको प्रकार (स्थायी/अस्थायी) उल्लेख भएको हुनु पर्नेछ ।
यसमा सम्बन्धीत हस्ताक्षरीले नाम तथा पद उल्लेख गरी हस्ताक्षर गरेको हुनु पर्नेछ ।
- बैंकले आफ्नो स्व-विवेकले अन्य थप कागजातहरु पनि माग गर्न सक्नेछ ।
शैक्षिक कर्जा |
निजी कर्जा |
गाडी कर्जा |
मार्जिन लेण्डिङ्ग |
घरकर्जा
व्यवसायिक कर्जा |
उपभोक्ता कर्जा
|
|
|
सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४
पूरा सम्पर्क विवरण हेर्नुहोस् ।
|
 |