Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



कर्जा/अग्रिम भुक्तानी

उपभोक्ता कर्जा

मार्जिन लेण्डिङ्ग

  • यो कर्जा नेपाली व्यक्ति, कम्पनी, र्फम, संगठन, ट्रष्ट इत्यादिहरुले लिन सक्नेछन् ।
  • यो कर्जा ऋणीको स्वामित्वको वा अन्य शेयरधनीहरुको शेयर प्रमाणपत्रहरु धितो राखि लिनसकिन्छ ।
  • यो कर्जा बैंकलाइ स्वीकार्य कम्पनीहरुको शेयरमा मात्र बैंक नियमानुसार प्रदान गरिनेछ ।
  • कम्पनीहरुको हकमा ऋण लिने कम्पनीको १०% वा सो भन्दा बढी शेयर भएका शेयरधनीहरुको व्यक्तिगत जमानी अनिवार्य हुनेछ ।

मार्जिन लेण्डिङ्ग कर्जाको नियमहरु :

कर्जा रकम अधिकतमः- एकल ग्राहक कर्जा सीमा सम्म; न्यूनतमः- रु ५,००,०००/-
कर्जा निर्धारण विधि बैकले निर्धारण गरे बमोजिम बैंकलाई स्वीकृत कम्पनीहरुको मूल्यको ४०% (स्टार्ण्र्डड चार्टड बैंक नेपाल लि.को हकमा ३०%) मार्जिन रकम कट्टा गरि कर्जा प्रदान गरिने
अवधि बैंकले कर्जा चुक्ता भुक्तानी माग नगरेसम्म वा कर्जा सीमा रद्द नगरेसम्म
व्याजदर बाषिर्क ६।५%, त्रैमासिक रुपमा बुझाउनु पर्ने
सुरक्षण बैंकलाइ स्वीकार्य कम्पनीहरुको शेयर प्रमाणपत्रहरु
व्यवस्थापन शुल्क स्वीकृत कर्जा रकमको ०।२५%

आवश्यक कागजातहरु :
  • ऋणीको तथा धितो दिने सम्पर्ुण्ा शेयरधनीहरुको नागरिकताको प्रतिलिपि
  • सक्कल शेयर प्रमाणपत्रहरु
  • कर्जा आवेदन फाराम
  • शेयर धितो राख्ने शेयरहोल्डरले सम्बन्धित कम्पनीलाई यस बैंकको कर्जा चुक्ता भुक्तान नहुञ्जेल शेयर दाखिला खारेज रोक्का राख्न तथा उपरोक्त शेयरबाट भविष्यमा आर्जन हुने बोनश शेयर, हकप्रद शेयर लगायत लाभांश यस बैंकलाई उपलब्ध गर्राई दिन मञ्जुरी दिएको मञ्जुरीनामा ।
  • सम्बन्धित कम्पनीहरुबाट शेयरहोल्डरको मञ्जुरीनामा बमोजिमको शेयर दाखिला खारेज रोक्का गरेको तथा भविष्यमा उक्त शेयरहरुको हकप्रद शेयर, बोनश शेयर तथा लाभांश यस बैंकलाई उपलब्ध गर्राई दिन जानकारी दिएको पत्र
  • धितो राखिएको शेयरहरुको सम्पूर्ण शेयरधनीहरुबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट तोकिएको शेयर खरीद बिक्री आदेश पत्र (१) र शेयर बिक्रेताले गरिदिने दाखिला खारेज मञ्जुर सहितको लिखत (२) सहित जम्मा ३ थान फारम
  • र्फम दता प्रमाणपत्रको प्रतिलिपि
  • स्थाई लेखा नम्बर ९एब्ल्० को प्रमाणपत्रको प्रतिलिपि
  • प्रबन्धपत्र तथा नियमावली / विनियमावली / साझेदारी कबुलियतनामार् इत्यादि
  • सम्बन्धीत सञ्चालक समितिले कर्जा लिन तथा सम्पूर्ण कर्जा कारोवार गर्न अख्तियार दिईएको व्यक्तिको नाम समेत उल्लेख गरिएको निर्णयको प्रतिलिपि

बैंकले आवश्यकता अनुसार अन्य कागजातहरु माग गर्न सक्नेछ ।

मार्जिन लेण्डिङ्ग कर्जाको लागि स्वीकृत शाखाहरु :

काठमाण्डौं काठमाण्डौं बैकिङ्ग अफिस
कालिमाटि शाखा
ललितपुर कुपण्डोल शाखा
ललितपुर शाखा
भक्तपुर भक्तपुर शाखा बनेपा बनेपा शाखा
नारायणगढ सिटि अफिस नारायणगढ जनकपुर सिटि अफिस जनकपुर
इटहरी इटहरी शाखा पोखरा सिटि अफिस पोखरा
पृथ्वीचोक शाखा
खस्यौली सिटि अफिस खस्यौली वीरगंज सिटि अफिस वीरगंज
नेपालगंज सिटि अफिस नेपालगंज हेटौडा सिटि अफिस हेटौडा
बिराटनगर सिटि अफिस बिराटनगर सिर्द्धार्थनगर सिर्द्धार्थनगर शाखा
धनगढी धनगढी शाखा


बैकलाई स्वीकार्य कम्पनीहरु :

स्टार्ण्र्डड चार्र्टर्ड बैंक नेपाल लि. साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.
नविल बैंक लि. बिशाल बजार कं. लि.
नेपाल इन्भेष्टमेण्ट बैंक लि. नेशनल फाईनान्स कं.लि.
हिमालयन बैंक लि. अन्नपूर्ण फाईनान्स कं.लि.
एभरेष्ट बैंक लि. एस फाईनान्स कं.लि.
बैंक अफ काठमाण्डौ लि. यती फाईनान्स कं.लि
बोर्टलर्स नेपाल लि.(बालाजु) नेपाल हाउजिङ्क एण्ड म.फा.क ंलि
बोर्टलर्स नेपाल (तर्राई) लि. महालक्ष्मी फाईनान्स लि.
नेपाल लिभर लि. ललितपुर फाईनान्स लि.
नेपाल ल्युव आयल लि. पोखरा फाईनान्स लि
बुटवल पावर कं. लि. नेपाल मर्चेन्ट बैंक एण्ड फा.कं.लि.
याक एण्ड यती होटल लि. डेभलपमेण्ट क्रेडिट बैंक लि.
सोल्टी होटल लि


शैक्षिक कर्जा | निजी कर्जा | गाडी कर्जा | मार्जिन लेण्डिङ्ग | घरकर्जा


व्यवसायिक कर्जा | उपभोक्ता कर्जा




गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड