Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



सेवा सुल्क

एबीबी सेवा शुल्कः

  • ‌उपत्यका भित्र (काठमाडौं, ललितपुर तथा भक्तपुर) को शाखाहरुमा एक-अर्कामा एबीबी कारोबार गर्दा कुनै शुल्क नलाग्ने । (डिल्लिबजार तथा चाबहिल शाखामा रु पाँच लाख वा सो भन्दा बढीको कारोबारमा बाहेक)
  • एबीबी सेवा शुल्क न्युनतम ०.०५ प्रतिशत वा रु ५० जुन बढी हुन्छ .

एसएमएस सेवा शुल्कः

  • दर्ता शुल्कः रु १००
  • नविकरण शुल्कः रु ५०
  • एसएमएसमा अन्य थप शुल्क नलाग्ने .

वेब रेमिटान्स शुल्कः

  • न्युनतम ०. १० प्रतिशत वा रु. १०० जुन बढी हुन्छ .

ड्राफ्ट तथा फ्याक्स शुल्कः

खाता भएका ग्राहक बैंक तथा फाइनान्स अन्य ग्राहक
दस्तुर ०. १०% ०. ५०% ०. १५%
न्युनतम १०० ५०० २००


फ्याक्स ट्रान्सफरको लागि अतिरिक्त रु ५० लाग्नेछ ।

निम्न अवस्थामा ड्राफ्ट इस्यु गर्दा स्फिफ्ट कन्फर्मेसन शुल्कको रुपमा अतिरिक्त रु ५०० लाग्नेछ

  • भा. रु पाँच लाख वा सो भन्दा बढी भएमा .
  • अमेरिकन डलर २००० वा सो भन्दा बढी भएमा ।
     







गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड